गलाती 3:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै जना एक हौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यसैकारण येशू ख्रीष्टमा इस्राएली र अरू जाति, कमारा र फुक्का अनि लोग्ने मान्छे र स्वास्नी मान्छे हुँदैन, सबै एकै हौं। Viz kapitolaपवित्र बाइबल28 अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक, कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट येशूमा तिमीहरू सब एक हौ। Viz kapitola |