गलाती 3:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 अहिले त्यो विश्वास आएको छ। अब हामी अभिभावकको अधीनमा छैनौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर अब विश्वास आएको हुनाले अब उप्रान्त हामी संरक्षकको अधीनमा छैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर विश्वास आएकोले अब हामीलाई त्यस गोठालाले हेर्नुपर्दैन। Viz kapitolaपवित्र बाइबल25 अब विश्वासको बाटो खुलेकोछ र हामी व्यवस्थाको संरक्षणमा छैनौं। Viz kapitola |