गलाती 3:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर विश्वास आउनुभन्दा अगि हामी व्यवस्थाको अधीनमा कैदी भएका थियौँ; अनि विश्वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर विश्वास आउन अघि हामी व्यवस्थाको वशमा थियौं, र विश्वास प्रकट नभएसम्म हामी थुनिएका थियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 ख्रीष्टभन्दा अघि विश्वास प्रकट नहुञ्जेलसम्म व्यवस्थाले नै हामी सबैलाई हेरविचार गरेर राखेको थियो। Viz kapitolaपवित्र बाइबल23 जब सम्म यो विश्वास आएको थिएन हामीहरू व्यवस्थाको कैदी थियौं। जब सम्म परमेश्वरमा गर्नु पर्ने विश्वास गर्दैनौ, हामी स्वतन्त्र हुँदैनौं। Viz kapitola |