गलाती 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 म यसो भन्छु: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन; अनि प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्यवस्थाले त्यसभन्दा अघि परमेश्वरले पक्का गर्नुभएको करारलाई काट्दैन, नत्रता प्रतिज्ञा रद्द भइजानेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मैले भन्न खोजेको कुरा यो हो, आफूले प्रतिज्ञा गरेको कुरामा परमेश्वरले सहीछाप गरिसक्नुभएको छ। तर चार सय तीस वर्षपछि आएको व्यवस्थाले सही छापलाई मेटेर उहाँको प्रतिज्ञा खारेज गर्न सक्दैन। Viz kapitolaपवित्र बाइबल17 मेरो भन्नुको मतलबः परमेश्वरले करार बनिनु भन्दा धेरै वर्ष अघि नै यो करार अब्राहामसँग गरेका थिए। व्यवस्थात चारसय तीस बर्षपछि मात्र बनिएको हो। यसैले व्यवस्थाले करार रद्द गराउन सक्दैन र अब्राहामलाई परमेश्वरले दिएका प्रतिज्ञालाई बदल्न सक्दैन। Viz kapitola |