गलाती 3:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 दाजुभाइ-दिदीबहिनीहरू हो, म एउटा प्रचलित उदाहरण दिन्छु। जब मानिसको सहमतिमा करारपत्र पक्का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऔं, एक चोटि पक्का भइसकेपछि मानिसले बनाएको इच्छापत्र कसैले रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 दाजुभाइहरू, उदाहरणको लागि मान्छेकै कुरा गरौं। दुई जना मानिसले पनि कुनै कुरामा सहीछाप गरे भने पछि उसले कुनै कुरो पनि थप्न वा घटाउन सक्दैन। Viz kapitolaपवित्र बाइबल15 दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छुः जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हुन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थप्न नै सक्छ। Viz kapitola |