Online Bible

- Reklamy -




गलाती 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 व्यवस्थाचाहिँ विश्‍वासमा आधारित हुँदैन, बरु “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जिउनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 व्‍यवस्‍थाचाहिँ विश्‍वासमाथि आधारित छैन, बरु “जुन मानिसले यी काम गर्छ, त्‍यो तिनैद्वारा जिउनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर व्यवस्था विश्‍वासको कुरो होइन। तर धर्मशास्‍त्रमा लेखिएको छ, “व्यवस्था पालन गर्ने त्‍यसैबाट जिउनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 व्यवसथा विश्वासमा अडेको छैन। व्यवस्थाले भन्छ, “जसले यी कामहरू गरेर बाँच्न चहान्छ उसले व्यवस्थाले भनेकै कुराहरू पालन गर्नुपर्छ।”

Viz kapitola kopírovat




गलाती 3:12

Následuj nás:

Reklamy


Reklamy