गलाती 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे अबुझ गलातीहरू हो! कसले तिमीहरूलाई टुनामुनाद्वारा वशमा पार्यो? तिमीहरूका आँखाकै अगि येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्ट रूपले बताइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्यो? तिमीहरूका आँखाकै सामुन्ने येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्ट रूपले वर्णन गरिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे अबुझ गलातीहरू, तिमीहरूलाई कसले मोहनी लगायो? तिमीहरूकै आँखाका अगाडि येशू ख्रीष्ट क्रूसमा मर्नुभएको बारेमा सबै कुरा बताइएको थियो। Viz kapitolaपवित्र बाइबल1 हे गलातीवासीहरू, क्रूसमा येशू ख्रीष्ट को मृत्यु बारे तिमीहरूका आँखा अघि स्पष्टसित झल्काइएकै थियो। तर तिमीहरू मूर्ख रहेछौ। कसैले तिमीहरूलाई छक्काएछ। Viz kapitola |