गलाती 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर यसको विपरीत तिनीहरूले यो बुझे, जसरी यहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा पत्रुसलाई दिइएको थियो, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा मलाई दिइएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर झन् उल्टो, तिनीहरूले देखे, कि बेखतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा मलाई दिइएको थियो, जसरी खतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा पत्रुसलाई दिइएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर परमेश्वरले इस्राएलीहरूकहाँ पत्रुसलाई खटाएझैँ परमेश्वरले नै मलाई पनि अरू जातिमा सुसमाचार प्रचार गर्न खटाएको उनीहरूले थाहा पाए। Viz kapitolaपवित्र बाइबल7 तर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो Viz kapitola |