गलाती 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर ती मण्डलीका प्रतिष्ठित अगुवाहरूले मेरो सन्देशमा केही कुरा थपेनन्। तिनीहरू जोसुकै भए तापनि मलाई केही फरक पर्दैन; किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 प्रतिष्ठित देखा पर्ने व्यक्तिहरू जो थिए— र तिनीहरू जस्ता भए तापनि मलाई त केही फरक पर्दैन, परमेश्वरले मानिसको पनपक्ष गर्नुहुन्न— यिनीहरूले मेरो सन्देशमा केही थपिदिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर ती ठूलाहरू जतिकै ठूला भए पनि मलाई केही फरक पर्दैन। परमेश्वरले मान्छेको मुख हेर्नुहुन्न। ती ठूलाहरूले मलाई कुनै पनि नयाँ सल्लाह दिएनन्। Viz kapitolaपवित्र बाइबल6 तर ठूला-बड़ा मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्। Viz kapitola |