Online Bible

- Reklamy -




गलाती 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूका अगि हामी एकैक्षण पनि झुकेनौँ, ताकि तिमीहरूका लागि सुसमाचारको सत्यता सुरक्षित रहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 सुसमाचारको सत्‍यता तिमीहरूका लागि सुरक्षित रहोस्‌ भनेर तिनीहरूका सामुन्‍ने हामी एकै पलका निम्‍ति पनि झुकेनौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर सुसमाचारको सत्‍य तिमीहरूसँग रहिरहोस् भनेर हामीहरू उनीहरूबाट एकै छिन पनि दबेनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झुकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।

Viz kapitola kopírovat




गलाती 2:5

Následuj nás:

Reklamy


Reklamy