Online Bible

- Reklamy -




गलाती 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “तर यदि हामी यहूदीहरू ख्रीष्‍टद्वारा धर्मी ठहरिन खोज्दछौँ भने हामीहरू पनि पापीहरू नै हौँ भन्‍ने बुझिन्छ, के यसको मतलब येशू ख्रीष्‍टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? अहँ, होइन!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर यदि ख्रीष्‍टमा धर्मी ठहरिने प्रयत्‍न गर्दा हामी पापी भेट्टाइन्‍छौं भने, ख्रीष्‍टले पापलाई प्रोत्‍साहन दिनुहुन्‍छ त? कदापि होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यदि हामी ख्रीष्‍टमा एक भएरै परमेश्‍वरका सामु ठीक ठहरिन खोज्‍दा हामी इस्राएली पनि अरू जातिका मानिसजस्‍तै पापी नै फेला पर्‍यौं भने के ख्रीष्‍टले पापको सेवा गर्नुभयो त? अँहँ, होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 धर्मी बन्न हामी ख्रीष्टमा विश्वास गर्यौ। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाउँछन्? पक्कै होइन।

Viz kapitola kopírovat




गलाती 2:17

Následuj nás:

Reklamy


Reklamy