गलाती 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब पत्रुस एन्टिओखियामा आए, तब मैले खुल्लमखुल्ला उनको विरोध गरेँ, किनकि उनी एकदमै दोषी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर जब केफास एन्टिओखियामा आए, तब मैले उनलाई खुल्लमखुल्ला विरोध गरें। किनकि उनी दोषी थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 पत्रुस एन्टिओखिया आएको बेला मैले खुल्लमखुल्ला उनको दोष देखाइदिएँ। उनी दोषी थिए। याकूबले पठाएका मानिस आउनुभन्दा अघि पत्रुसले अरू जातिका विश्वासीहरूसँगै बसेर खाँदै थिए। Viz kapitolaपवित्र बाइबल11 जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए। Viz kapitola |