गलाती 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले मलाई यति भनेका थिए, कि हामीले गरिबहरूलाई सम्झिनुपर्छ, जुन कुरा गर्न म पहिलेदेखि नै अति उत्सुक थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 केवल उनीहरूको यही इच्छा थियो, कि गरीबमाथि हाम्रो सम्झना रहोस्। त्यसो गर्न म पनि उत्सुक थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 एउटा कुराचाहिँ उनीहरू सबैले भने, खाँचो पर्ने गरीबहरूलाई सम्झिनुपर्छ। त्यही कुरो गर्न म पनि उत्सुक थिएँ। Viz kapitolaपवित्र बाइबल10 तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु। Viz kapitola |