गलाती 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचारभन्दा फरक अर्को कुनै सुसमाचार हामीले अथवा कुनै स्वर्गका स्वर्गदूतले नै प्रचार गर्छ भने पनि तिनीहरू श्रापित होऊन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हामीले सुसमाचार प्रचार गर्यौं तर यसको उल्टा कसैले प्रचार गर्छन् भने चाहे स्वर्गदूत हुन्, चाहे हामीहरू नै हौं, नरकमै परून्। Viz kapitolaपवित्र बाइबल8 हामीले तिमीहरूलाई साँच्चो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन। Viz kapitola |