गलाती 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 म तिमीहरूदेखि छक्क परेको छु; किनकि तिमीहरू ख्रीष्टको अनुग्रहमा बाँच्नका लागि बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचार खोजिरहेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म तिमीहरूदेखि छक्क परेको छु यति चाँडै ख्रीष्टको अनुग्रह ल्याउने सुसमाचारलाई छोडेर अरू नै सुसमाचार खोज्दै छौ। Viz kapitolaपवित्र बाइबल6 केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुशरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ। Viz kapitola |