गलाती 1:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यहाँ प्रभुका भाइ याकोबलाई बाहेक अरू कुनै पनि प्रेरितहरूलाई मैले भेटिनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मैले त्यहाँ प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई भेटिनँ। Viz kapitolaपवित्र बाइबल19 मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्। Viz kapitola |