गलाती 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 पावल एक प्रेरित र मसँग भएका सबै दाजुभाइ-दिदीबहिनीहरूबाट, गलातियाका मण्डलीहरूलाई: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पावल ख्रीष्टको एक प्रेरित, जो मानिसहरूबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिता, जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, उहाँबाट पठाइएको हुँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 प्रेरित हुनलाई म पावल मानिसबाट होइन तर येशू ख्रीष्ट र उहाँलाई मरेकाबाट बिउँताउने परमेश्वर पिताबाट नै बोलाइएको हुँ। Viz kapitolaपवित्र बाइबल1 पावल, प्रेरितबाट प्रणाम। प्रेरित हुनलाई, मलाई न त मानिसहरूले चुने न म कुनै मानिसद्वारा पठाइएँ। येशू ख्रीष्ट अनि पिता परमेश्वरले नै मलाई प्रेरित नियुक्त गर्नु भएको हो। परमेश्वर नै एक हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बौराई ल्याउनु भएको थियो। Viz kapitola |