इजकिएल 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो। तिनीहरू हरेक यताउता नमोडि सीधा अगाडि बढ्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 र तिनीहरूका पखेटा एउटाले अर्कोलाई छोएको थियो। कतैतिर लाग्दा हरेक नै सोझै अगाड़ि हिँड्थ्यो। तिनीहरू यताउता फर्कंदैनथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 प्रत्येक जीवित प्राणीले आफ्ना दुई वटा पखेटा यस्तो प्रकारले फैलाएको थियो कि एउटा पखेटाको टुप्पाले अर्को पखेटाको टुप्पोलाई छोएर एउटा वर्गाकार बनेको थियो। तिनीहरू चल्दा आ-आफ्नो जिउ यताउता नफर्काई एकसाथ चल्थे। Viz kapitolaपवित्र बाइबल9 पखेंटाले एका-अर्कालाई छुन्थ्यो। जब तिनीहरू हिँड्थे, यता-उता फर्कदैन थिए अनि त्यसै दिशापट्टि हिंडथे जता हेरिरहेको हुन्थे। Viz kapitola |