इजकिएल 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा याहवेहको वचन बूजीका छोरा पुजारी इजकिएलकहाँ आयो। त्यहाँ याहवेहको हात तिनीमाथि थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पूजाहारीकहाँ आयो। त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 बेबिलोनको कबार नदीको किनारमा परमप्रभु मसित बोल्नुभएको मैले सुनें र उहाँको हात ममाथि भएको थाहा गरें। Viz kapitola |