Online Bible

- Reklamy -




प्रस्थान 9:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 फेरि याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट आ-आफ्ना हातमा खरानी लेओ, र मोशाले फारोको उपस्थितिमा त्यो हावामा छरिदेओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 फेरि परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट आ-आफ्‍ना मुट्ठीभरि खरानी लेओ, र मोशाले फारोका आँखाकै सामु यो आकाशतिर छरिदेओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “आगोको भट्टीबाट एकदुई मुट्ठी खरानी लेओ। मोशाले ती खरानी राजाको अघि हावामा छरोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “चुल्हाको खरानी हत्केलाभरी लेऊ। मोशा, फिरऊन अधि त्यो खरानी हावामा उडाईदेऊ।

Viz kapitola kopírovat




प्रस्थान 9:8

Následuj nás:

Reklamy


Reklamy