Online Bible

- Reklamy -




प्रस्थान 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 फारोले यो जाँच गर्न मानिसहरू पठाए; अनि इस्राएलीहरूका एउटै पनि पशु नमरेको थाहा पाए। तर पनि तिनको हृदय कठोर भयो, र तिनले मानिसहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 फारोले सो हेर्नलाई मानिसहरू पठाए, तर इस्राएलीहरूका गाईबस्‍तुहरूमध्‍येको एउटै पनि मरेको उनीहरूले देखेनन्‌। तापनि फारोको हृदय कठोर भई नै रह्यो, र उनले मानिसहरूलाई जान दिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 राजाले के भयो भनी सोधे र इस्राएलीहरूको एउटै पशु पनि मरेन भनी कसैले उनलाई भन्‍यो। तर राजाले आफ्‍नो मन कठोर पारे र ती मानिसहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 फिरऊनले आफ्नो मानिस इस्राएलीहरूका कुनै पशु मरे कि मरेन पत्तो लगाउन पठायो। तर इस्राएलीहरूका कुनै पशु मरेनन्। फिरऊन अट्टेरी थियो इस्राएली मानिसहरूलाई उसले जानु दिएन।

Viz kapitola kopírovat




प्रस्थान 9:7

Následuj nás:

Reklamy


Reklamy