Online Bible

- Reklamy -




प्रस्थान 9:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तब फारोको हृदय कठोर भयो; याहवेहले मोशाद्वारा भन्‍नुभएझैँ तिनले इस्राएलीहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 यसरी फारोको हृदय कठोर भयो, र परमप्रभुले मोशालाई भन्‍नुभएबमोजिम उनले इस्राएलीहरूलाई जान दिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 अनि परमप्रभुले अघिबाटै मोशालाई भन्‍नुभएअनुसार राजाले इस्राएलीहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 उनले इस्राएलका मानिसहरूलाई स्वतन्त्रता गर्नु अस्वीकार गरे। परमेश्वरले मोशालाई जे भन्नु भएको थियो त्यो पूरा भयो।

Viz kapitola kopírovat




प्रस्थान 9:35

Následuj nás:

Reklamy


Reklamy