प्रस्थान 9:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 मोशाले जवाफ दिए, “म यस सहरबाट बाहिर निस्केपछि मेरा याहवेहसित बिन्ती गर्दै आफ्ना हात पसार्नेछु। तब गर्जन थामिनेछ, र असिना फेरि पर्नेछैन; र तपाईंले यो पृथ्वी याहवेहकै हो भनी जान्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 मोशाले उनलाई जवाफ दिए, “सहरबाट निस्कने बित्तिकै म परमप्रभुतिर आफ्नो हात पसार्नेछु, र गर्जन थामिनेछ, र असिना बर्सिनेछैन। अनि तपाईं जान्नुहोला कि पृथ्वी परमप्रभुकै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 मोशाले राजालाई भने, “सहरबाट बाहिर जानेबित्तिकै मेरा हातहरू उचालेर परमप्रभुलाई प्रार्थना गर्नेछु। गर्जन बन्द हुनेछ र असिना थामिनेछ। तब यो पृथ्वी परमप्रभुको हो भनी तपाईंहरूलाई थाहा हुनेछ। Viz kapitolaपवित्र बाइबल29 मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसँगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ। Viz kapitola |