प्रस्थान 9:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण भोलि यही समयमा म यस्तो भयानक असिना पठाउनेछु; जुन इजिप्ट देश स्थापित भएको समयदेखि अहिलेसम्म कहिल्यै खसेको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसकारण भोलि यसै बेला म यस्तो घोर असिना बर्साउनेछु जो मिश्र स्थापित भएको दिनदेखि अहिलेसम्म बर्सिएको छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 भोलि यसै बेला यस्तो घनघोर असिना वर्षाउनेछु कि त्यस्तो असिना कहिल्यै मिश्रमा परेको थिएन। Viz kapitolaपवित्र बाइबल18 यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन। Viz kapitola |