प्रस्थान 9:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तैँले त अझ पनि मेरा मानिसहरूलाई जान नदिनका लागि तिनीहरूको विरुद्धमा आफूलाई खडा गरेको छस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अझै पनि मेरो प्रजालाई जान नदिएर तँ आफै खूब ठूलो बन्छस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर अझैसम्म तँ ढिट भइरहेको छस् र मेरा प्रजालाई जान दिएको छैनस्। Viz kapitolaपवित्र बाइबल17 तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं। Viz kapitola |