प्रस्थान 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर मैले त आफ्नो शक्ति तँलाई देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस् भन्ने उद्देश्यले तँलाई खडा गरेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु, कि सारा संसारमा मेरो नाउँको घोषणा होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर मेरो शक्ति देखाउन मैले तिमीहरूलाई बाँच्न दिएको छु। यसरी सारा संसारमा मेरो नाम फैलिनेछ। Viz kapitolaपवित्र बाइबल16 तर मैले तिमीलाई मेरो शक्ति प्रकटको निम्ति राखेको हुँ। यसो गर्दा संसारका मानिसहरूले मेरो विषयमा बुझ्ने छन्। Viz kapitola |