प्रस्थान 9:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 फेरि याहवेहले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह, हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: “मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: मेरा प्रजालाई मेरो आराधना गर्नलाई जान दे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले मोशालाई भन्नुभयो, “राजाकहाँ जा र भन्, परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ, ‘मेरा प्रजालाई जान दे र तिनीहरूले मेरो भक्ति गरून्। Viz kapitolaपवित्र बाइबल1 तब परमप्रभुले मोशालाई फिरऊनकहाँ गएर यसो भन, “परमप्रभु, हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जान देऊ।’ Viz kapitola |