प्रस्थान 8:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण हारूनले इजिप्टका पानीहरूमाथि आफ्नो हात पसारे; अनि भ्यागुताहरू माथि निस्केर आए, र इजिप्ट देशलाई ढाकिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसैले हारूनले आफ्नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्यागुताहरू निस्केर मिश्रदेशै ढाके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अनि हारूनले आफ्नो लट्ठी पानीमाथि पसारे र भ्यागुताले देश भरियो। Viz kapitolaपवित्र बाइबल6 यसर्थ हारूनले आफ्नो लहुरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुत्ताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले। Viz kapitola |