प्रस्थान 8:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब मोशा फारोकहाँबाट गए, र याहवेहलाई प्रार्थना चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 मोशाले राजाबाट बिदा भएर परमप्रभुलाई प्रार्थना गरे। Viz kapitolaपवित्र बाइबल30 त्यसपछि मोशाले फिरऊनबाट बिदा लिए अनि परमप्रभुलाई प्रार्थना गरे। Viz kapitola |