प्रस्थान 8:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 फेरि याहवेहले मोशालाई भन्नुभयो, “बिहानै उठ् र फारो नदीमा जाँदा त्यसलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो। त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभुले मोशालाई भन्नुभयो, “भोलि बिहानै गएर राजा नदीमा जाँदा उसलाई भेट् र भन्, ‘परमप्रभु भन्नुहुन्छ, मेरा प्रजालाई जान दे र तिनीहरूले मलाई पुजून्। Viz kapitolaपवित्र बाइबल20 परमप्रभुले मोशालाई भन्नु भयो, “बिहान उठ अनि फिरऊनकहाँ जाऊ। फिरऊन नदीमा जानेछ। उसलाई भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जानदेऊ। Viz kapitola |