प्रस्थान 8:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 ती जादुगरहरूले फारोलाई भने, “यो सबै कार्यमा परमेश्वरको हात छ।” तर फारोको हृदय याहवेहले भन्नुभएझैँ कठोर थियो, र तिनले सुन्न मानेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्वरकै हात छ।” तर परमप्रभुले भन्नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र जादूगरहरूले राजालाई भने, “यो कामचाहिँ परमेश्वरले गर्नुभएको हो!” तर राजा ढिट नै भइबसे र परमप्रभुले भन्नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्। Viz kapitolaपवित्र बाइबल19 यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो। Viz kapitola |