Online Bible

- Reklamy -




प्रस्थान 8:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले त्यसै गरे; जब हारूनले लहुरो उठाएर जमिनका धुलोलाई हिर्काए, तब ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि आए। जमिनको सबै धुलो सारा इजिप्ट देशभरि भुसुनाहरू बने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरूले त्‍यसै गरे। जब हारूनले लहुरो लिएर आफ्‍नो हात पसारेर जमिनको धूलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुना लागे। सारा मिश्रभरिको धूलो भुसुनै-भुसुना भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 हारूनले जमिनमा लट्ठीले हिर्काए र मिश्रमा भएको सारा धुलो भुसुना भएर मानिस र पशुहरूलाई ढाके।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तिनीहरूले त्यसै गरे। हारूनले जमीनको धूलोमाथि आफ्नो लहुरोले हिर्काए अनि धूलो मिश्रको जता ततै जुम्रामा परिणत भयो। जुम्रा पशु र मानिसहरूमा सरे।

Viz kapitola kopírovat




प्रस्थान 8:17

Následuj nás:

Reklamy


Reklamy