प्रस्थान 8:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 फेरि याहवेहले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो पसारेर जमिनको धुलोलाई हिर्काउनुहोस्,’ अनि त्यो सारा इजिप्ट देशभरि भुसुनै-भुसुना बन्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन् कि त्यसले आफ्नो लट्ठीले जमिनमा हिर्काओस् र सारा मिश्रको धुलो भुसुना बनोस्।” Viz kapitolaपवित्र बाइबल16 तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन उसले आफ्नो लहुरो उठाएर भूईँको धूलोमा हिर्काओस् अनि धूलो मिश्रमा जता ततै जुम्रामा परिणत हनेछ।” Viz kapitola |