प्रस्थान 8:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 फारोले भने, “भोलि प्रार्थना गरिदिनुहोला।” मोशाले जवाफ दिए, “तपाईंले भन्नुभएझैँ नै हुनेछ, र तपाईंले याहवेह हाम्रा परमेश्वरझैँ अरू कोही छैन भन्ने जान्न सक्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उनले भने, “भोलि।” मोशाले भने, “तपाईंको वचनअनुसार होस्, र तपाईंले जान्नुहोला कि परमप्रभु हाम्रा परमेश्वरजस्तो अरू कोही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजाले भने, “भोलि मेरो निम्ति प्रार्थना गरिदेऊ।” मोशाले भने, “म तपाईंले भन्नुभएअनुसार गर्नेछु, तब तपाईंले जान्नुहुनेछ कि परमप्रभु हाम्रा परमेश्वरजस्तो अर्को कोही छैन। Viz kapitolaपवित्र बाइबल10 फिरऊनले भने, “भोलिसम्म।” मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन, Viz kapitola |