प्रस्थान 7:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 बरु फारो फर्केर आफ्नो महलमा गए, र यस कुरामाथि ध्यानै दिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब फारो फर्केर आफ्नो महल गए, अनि उनले यस कुराको ख्यालै पनि राखेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 बरु यी सबै कुरामा केही ध्यान नदिई तिनी फर्केर महलमा गए। Viz kapitolaपवित्र बाइबल23 फिरऊन आफ्नो राजमहलमा फर्के। मोशा र हारूनले जे गरे त्यस विषयमा उनले त्यती चासो दिएनन्। Viz kapitola |