Online Bible

- Reklamy -




प्रस्थान 7:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यस्तै काम गरे; अनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तर मिश्रका जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे। अनि परमप्रभुले भन्‍नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तब राजाका जादूगरहरूले आफ्‍ना जादूमन्‍त्रले पनि त्‍यसै गरे। राजा अघिझैँ ढिट रहे। परमप्रभुले भन्‍नुभएअनुसार राजाले मोशा र हारूनका कुरा सुन्‍न मानेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हारूनको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो।

Viz kapitola kopírovat




प्रस्थान 7:22

Následuj nás:

Reklamy


Reklamy