Online Bible

- Reklamy -




प्रस्थान 7:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 नील नदीका माछाहरू मर्नेछन्, र नदीको पानी साह्रै गन्हाउनेछ, र इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सक्नेछैनन्।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अनि नदीका माछा मर्नेछन्, र नदी साह्रै गन्‍हाएको कारण मिश्रीहरूले त्‍यसको पानी खान सक्‍नेछैनन्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 माछाहरू मर्नेछन् र नदी यति साह्रो गन्‍हाउनेछ कि त्‍यसको पानी मिश्रीहरूले पिउन सक्‍नेछैनन्’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 नदीका माछाहरू मर्नेछन् अनि पानी गानाउन थाल्नेछ। तब मिश्रका मानिसहरूले नील नदीको पानी पिउनु सक्ने छैनन्।’”

Viz kapitola kopírovat




प्रस्थान 7:18

Následuj nás:

Reklamy


Reklamy