प्रस्थान 7:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 बिहान फारो नदीमा गएको बेला त्यसकहाँ जा। नील नदीको किनारमा त्यससँग भेट गर्नलाई पर्खिबस्; अनि सर्पमा परिणत भएको त्यो लहुरो हातमा लिएर जा। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तँचाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्यसकहाँ जा। नील नदीको किनारमा त्यसलाई भेट्न उभिरहनू, र त्यो साँप बनेको लहुरो पनि हातमा लैजा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 बिहान राजा नील नदीमा जाँदा तँ गएर त्यसलाई भेट्। त्यो साँप बनिएको लट्ठी लिएर जा र नदीको किनारमा त्यसलाई पर्खिबस्। Viz kapitolaपवित्र बाइबल15 बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ। Viz kapitola |