प्रस्थान 7:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब याहवेहले मोशालाई भन्नुभयो, “फारोको हृदय कठोर भएको छ; त्यसले मानिसहरूलाई जान दिँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब परमप्रभुले मोशालाई भन्नुभयो, फारोको हृदय कठोर भएको छ। त्यसले मानिसहरूलाई जान दिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तब परमप्रभुले मोशालाई भन्नुभयो, “राजा ढिट भएको छ र इस्राएलीहरूलाई जान दिँदैन। Viz kapitolaपवित्र बाइबल14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन। Viz kapitola |