Online Bible

- Reklamy -




प्रस्थान 6:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तर मोशाले याहवेहलाई भने, “म बोल्नमा ढिलो छु; फारोले मेरा कुरा किन सुन्थे होला र?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तर मोशाले परमप्रभुलाई भने, “म बोल्‍न जान्‍दिनँ। फारोले कसरी मेरो कुरा खालान्‌ र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तर मोशाले उत्तर दिए, “म बोल्‍नमा बाठो छैन भनी तपाईं जान्‍नुहुन्‍छ। राजाले कसरी मेरा कुरा सुन्‍लान् र?”

Viz kapitola kopírovat

पवित्र बाइबल

30 तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”

Viz kapitola kopírovat




प्रस्थान 6:30

Následuj nás:

Reklamy


Reklamy