प्रस्थान 6:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 अनि उहाँले मोशालाई भन्नुभयो, “म नै याहवेह हुँ। मैले तँलाई जे-जे कुरा भन्दछु, ती सबै इजिप्टका राजा फारोलाई भन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 त्यसै दिन यसो भन्नुभयो, “म परमप्रभु हुँ। मैले तँलाई जे-जे कुरा भन्न लागेको छु, ती सबै मिश्रको राजा फारोलाई भन,” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 उहाँले भन्नुभयो, “म परमप्रभु हुँ। मैले भनेअनुसार सबै कुरा मिश्रको राजालाई भन्।” Viz kapitolaपवित्र बाइबल29 उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले तिमीहरूलाई जो भनें त्यो मिश्रको राजा फिरऊनलाई भन।” Viz kapitola |