प्रस्थान 6:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 इजिप्टका राजा फारोसित इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउने विषयमा कुरा गर्नेहरू यी दुई मोशा र हारून नै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 यी तिनै हुन्, जसले मिश्रका राजा फारोसित इस्राएलीहरूलाई मिश्रबाट ल्याउनलाई कुरा गरेका थिए। ती मोशा र हारून यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यी दुईले नै इस्राएलीहरूलाई छुटकारा दिन मिश्रका राजालाई भनेका थिए। Viz kapitolaपवित्र बाइबल27 हारून र मोशा नै ती मानिसहरू हुन् जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोड्न फिरऊनलाई भने। Viz kapitola |