Online Bible

- Reklamy -




प्रस्थान 6:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अम्रामले आफ्ना बुबाकी बहिनी योकेबेदलाई विवाह गरे; जसले तिनको निम्ति हारून र मोशालाई जन्माइन्। (अम्राम 133 वर्षसम्म बाँचे।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अम्रामले आफ्‍नी फुपू योकेबेदलाई विवाह गरे, र तिनले उनीबाट हारून र मोशालाई जन्‍माइन्‌। अम्राम एक सय सैँतीस वर्षसम्‍म बाँचे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अम्रामले आफ्‍नी फुपू योकेबेदलाई बिहे गरे, जसले हारून र मोशालाई जन्‍माइन्। अम्राम एक सय सैतिस वर्ष बाँचे।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 अम्राम एक सय सैंतीस बर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 बर्ष बाँचे।

Viz kapitola kopírovat




प्रस्थान 6:20

Následuj nás:

Reklamy


Reklamy