Online Bible

- Reklamy -




प्रस्थान 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 फेरि याहवेह इस्राएलीहरू र इजिप्टका राजा फारोका विषयमा मोशा र हारूनसँग बोल्नुभयो; अनि उहाँले तिनीहरूलाई इस्राएलीहरूलाई इजिप्टबाट बाहिर लैजान आज्ञा दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब इस्राएलीहरू र मिश्रका राजा फारोका विषयमा परमप्रभुले मोशा र हारूनसित बोल्‍नुभयो, र इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्‍याउने आज्ञा तिनीहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मोशा र हारूनलाई परमप्रभुले यस्‍तो आज्ञा गर्नुभयो, “इस्राएलीहरू र मिश्रको राजालाई भन् कि मैले तिमीहरूलाई मिश्रदेखि इस्राएलीहरूलाई निकाली लैजाने आज्ञा दिएको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 परमप्रभुले मोशा र हारूनसँग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसँग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।

Viz kapitola kopírovat




प्रस्थान 6:13

Následuj nás:

Reklamy


Reklamy