Online Bible

- Reklamy -




प्रस्थान 6:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “जा, र इजिप्टको राजा फारोलाई इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर जान देऊ भनी भन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “जा, मिश्रको राजा फारोलाई त्‍यसले इस्राएलीहरूलाई त्‍यसको देशबाट जान देओस्‌ भन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “जा, गएर मिश्रको राजालाई भन् कि त्‍यसले इस्राएलीहरूलाई त्‍यस देशबाट जान दिनैपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।”

Viz kapitola kopírovat




प्रस्थान 6:11

Následuj nás:

Reklamy


Reklamy