प्रस्थान 5:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब तिनीहरूलाई तिमीहरूले “प्रतिदिन बनाउनुपर्ने इँटाको संख्या घटाइनेछैन” भनियो, तब इस्राएली नाइकेहरूले तिनीहरू सङ्कटमा परेका थाहा पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “दिनहुँ दिनुपर्ने इँटको संख्या कम हुनु हुँदैन” भनेको सुनेर इस्राएली नाइकेहरूले सङ्कष्टमा परेका थाहा पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अघि जति नै इँटा दिनहुँ बनाउनुपर्छ भनेको सुनेर ती नाइकेहरूले अब आफ्नो बेहाल भएछ भनी चाल पाए। Viz kapitolaपवित्र बाइबल19 हिब्रू परिदर्शकहरूले बुझे तिनीहरूले पहिले जाति ईंटा बनाउन सक्ने छैनन् र तिनीहरू अप्ठेरोमा पर्नेछन्। Viz kapitola |