Online Bible

- Reklamy -




प्रस्थान 5:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 हजुरका सेवकहरूलाई पराल दिइँदैन, र पनि हामीलाई ‘इँटा बनाओ’ भनी आज्ञा गरिन्छ। हजुरका सेवकहरू कुटाइ पनि खाँदैछन्, तर अपराध भने हजुरकै मानिसहरूको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरूले हजूरका दासहरूलाई पराल पनि दिँदैनन्, तर तिनीहरू हामीलाई ‘इँट बनाओ’ पनि भन्‍छन्‌। हामी हजूरका दासहरू कुटाइ खाँदैछौं, तर कसूर त हजूरकै मानिसहरूको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 हामी पराल पाउँदैनौं र पनि हामीलाई इँटा बनाउन हुकुम हुन्‍छ। त्‍यति मात्र नभएर अब हामीलाई पिट्‍न पनि थालेका छन्। तर कसुर त हजुरकै मानिसहरूको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तपाईंले हामीलाई पहिला पराल दिंदै हुनु हुन्थ्यो। तर अहिले आफ्नो आफ्नो निम्ति पराल जम्मा गर्नु पर्छ। तर पहिलेको जति नै ईंटाहरू बनाउन हामीलाई भन्नुहुन्छ। अहिले हामीलाई मालिकहरूले कुट्छन्। तपाईंहरूका मानिसहरू यस्तो गरेर गल्ती गर्दैछन्।”

Viz kapitola kopírovat




प्रस्थान 5:16

Následuj nás:

Reklamy


Reklamy