प्रस्थान 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण ती मानिसहरू परालको लागि काम चलाउन टुक्राटाक्रीहरू बटुल्नलाई इजिप्टभरि छरिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसैले मानिसहरू मिश्रभरि परालका टुक्राटाक्रीहरू बटुल्नलाई तितरबितर भएर फिँजिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 र इस्राएलीहरूले सारा मिश्रमा पराल खोजिहिँडे। Viz kapitolaपवित्र बाइबल12 यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशको प्रत्येक ठाउँमा गए। Viz kapitola |