प्रस्थान 5:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 जाओ अनि जहाँबाट पाउन सकिन्छ, त्यहाँबाट आफ्ना लागि पराल ल्याओ, तर तिमीहरूका कामचाहिँ कदापि घटाइनेछैन।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिमीहरू आफै गएर जहाँ पाउँछौ त्यहीँबाट पराल खोजेर ल्याओ। तर तिमीहरूको कामचाहिँ अलिकता पनि घटाइनेछैन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरू आफैंले पराल जहाँबाट हुन्छ, खोजिल्याउनुपर्नेछ। तर पहिलाको जतिकै इँटा बनाउनुपर्छ।” Viz kapitolaपवित्र बाइबल11 तिमीहरू आफैं गएर आफ्नो ईंटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईंटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।” Viz kapitola |