Online Bible

- Reklamy -




प्रस्थान 40:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “अभिषेक गर्ने तेलले समागम पाल र त्यहाँ भएका सबै सरसामानहरूलाई अभिषेक गर्नू, त्यसलाई र त्यसका सबै सरसामानहरूलाई नै शुद्ध गर्नू, र त्यो पवित्र हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “अभिषेक गर्ने तेल लिएर पवित्र वासस्‍थान र त्‍यसमा भएका सबै थोकलाई अभिषेक गर्नू र त्‍यसलाई र त्‍यसका सबै सामान पवित्र गर्नू, अनि त्‍यो पवित्र हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “त्‍यसपछि पवित्र तेलले अभिषेक गरेर पवित्र पाल र त्‍यसका सारा सर-सामान अर्पण गर्नू र त्‍यो पवित्र हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ।

Viz kapitola kopírovat




प्रस्थान 40:9

Následuj nás:

Reklamy


Reklamy